डाक्टर अधिकारी सम्मानित हुने।

सिद्धान्तकार प्रा.डा. अधिकारीको स्वर्ण जन्मोत्सवमा विशेष समारोह हुने अमरराज नहर्की काठमाडौँ वैशाख १७ गते । नेपालका प्रतिष्ठित सिद्धान्तकार, सञ्चारविद् एवं शिक्षाविद् प्रा. डा. निर्मलमणि अधिकारीको सम्मानमा आगामी जेठ १ गते राजधानीमा स्वर्ण जन्मोत्सव समारोह आयोजना गरिने भएको छ । शैक्षिक, सामाजिक-सांस्कृतिक, दार्शनिक तथा साहित्यिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै ‘स्वर्ण जन्मोत्सव मूल आयोजक समिति–२०८३’ […]

म्याराथनमा गुरुङले लगाए छलाङ ।

मनकामनादेखि गोरखा दरबारसम्मको म्याराथनमा तनहुँका सनम गुरुङ विजेता बैशाख १७,२०८३ प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पारेका छन् । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो । मनकामनादेखि गोरखा दरवारसम्मको ४२.१९५ किलोमिटर दौडमा […]

ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।