जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।

बैशाख ३० गते बुधबार । कैलाली संवाददाता । सुदूरपश्चिमको कैलाली चिसापानीमा आइएमई समूहद्वारा निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारीमा छौँ। कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने ३.१ किमि लामो यो केबलकार सुदूरपश्चिमको पर्यटन विकासका लागि नयाँ आकर्षण केन्द्र बन्नेछ। बटम स्टेशनदेखि टप स्टेशनसम्म निर्माण हुने होटल, रिसोर्ट, स्काई वाक, मन्दिर, पार्क लगायतका पूर्वाधारले यस […]
बिश्वबिद्यालय र बिद्यालय बारे डा अधिकारी को धारणा।

बैशाख ३० गते बुधबार । काठमाडौं संवाददाता । बिद्यालय र बिश्वबिद्यालय बिच राजनीतिक मापदण्ड कायम हुन किन आवश्यक छ ? शैक्षिक संस्था र राजनीतिको अन्तरसम्बन्धको सवालमा विद्यालय तह र विश्वविद्यालय तहको मापदण्ड एउटै हुनुपर्छ भन्ने जिद्दी उचित होइन । विद्यालयका शिक्षकहरू राजनीतिक पार्टीमा संलग्न हुनुहुँदैन तथा मतदान बाहेकका राजनीतिक क्रियाकलापसँग पूर्णतः असम्बद्ध रहनुपर्छ, तर विश्वविद्यालयका […]
श्रीमान् बने श्रीमतीको यमराज ।

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु अनिल खत्री ३० वैशाख, गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको ईस्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालले आफ्नै श्रीमती ४३ वर्षीया एमि भन्ने सुमित्रा कुमाललाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन्। मंगलबार बेलुका करिब ६ बजे दुबै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा […]
गुरुङ सर नेपाली भाषामा अब्बल सावित हुदै ।

गुरुङका छोरा हुँ, बोर्डिङ स्कुलमा नेपाली पढाउँछु” — शिक्षक शिव गुरुङको प्रेरणादायी सफलता जेठ ३०,२०८३ तनहुँको व्यास नगरपालिका–१० डिही गाउँस्थित सतिस बोर्डिङ स्कुलका नेपाली विषय शिक्षक शिव गुरुङले २०८२ सालको SEE परीक्षामा पनि उत्कृष्ट सफलता हासिल गरेका छन्। विगतका वर्षझैँ यस वर्ष पनि उनले अध्यापन गराएका विद्यार्थीहरूले ४ GPA सहित शतप्रतिशत उत्तीर्ण हुन सफल भएपछि […]
समायोजन गरिएका मन्त्रालयहरु यस्ता छन् ।

बैशाख ३० गते बुधबार । काठमाडौं संवाददाता । नेपाल सरकारले मन्त्रालय संख्या कायम गर्दै ।आजको मन्त्री मन्त्रिपरिषदको बैठकले निम्नानुसार मन्त्रालय संख्या कायम गरेको छ- यथावत रहेका- १.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साबिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई प्रम तथा मन्त्रिपरिषदको कार्यालयमा गाभिएको ) २.अर्थ, ३.गृह, ४.परराष्ट्र, ५.रक्षा, ६.कानुन, न्याय तथा संसदीय […]
को हुन निर्मलमणी अधिकारी ?

नेपाली ज्ञानलाई विश्वमाझ पुर्याउने सिद्धान्तकार प्रा. डा. अधिकारी अमरराज नहर्की तनहुँ, वैशाख ३० गते नेपाली सञ्चार सिद्धान्त र मौलिक रैथाने ज्ञानलाई विश्व मानचित्रमा स्थापित गराउन विशिष्ट भूमिका खेल्नुभएका प्रा. डा. निर्मलमणि अधिकारीको प्राज्ञिक योगदानमाथि दुई दिने विशेष गोष्ठी आयोजना हुने भएको छ। स्वर्ण जयन्ती जन्मोत्सव मूल आयोजक समितिको आयोजनामा आगामी वैशाख ३१ र जेठ १ […]
प्रकाश अधिकारी नियुक्त ।

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त काठमाडौँ, वैशाख ३० गते । राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सङ्घीय संसद, प्रतिनिधिसभाको सचिव पदमा श्री प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो। संखुवासभा जिल्ला निवासी अधिकारीलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। […]
पक्राउ परे बैंकका प्रमुख ।

काठमाडौँ, ३० वैशाखः केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ । निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न […]
भानुको एस इ इ को नतिजा कस्तो छ?

बैशाख ३० गते बुधबार । तनहुँ संवाददाता । भानु नगरपालिकाको एसईई प्रारम्भिक नतिजा : ५५.१ प्रतिशत विद्यार्थी उत्तीर्ण. भानु, तनहुँ भानु नगरपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को प्रारम्भिक नतिजा विवरण सार्वजनिक गरेको छ। नगरपालिका अन्तर्गतका २३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको नतिजा विश्लेषण गर्दा समग्रमा ५५.१ प्रतिशत विद्यार्थीहरू ‘ग्रेड प्राप्त’ (Graded) […]
प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीले दिदै ।

बैशाख ३० गते बुधबार । काठमाडौं संवाददाता । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले राजीनामा माग गर्दै संसद अवरोध गरेका छन्। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिन थालेपछि विपक्षीले आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।प्रधानमन्त्री कहिले हुन्छन् सदनमा उपस्थिति ?
Why used remady.

Here is how you can strengthen yours: Think positively. Gratitude, compassion, and peace are the fastest ways to raise your energy. Stay disciplined. A calm, focused mind builds a resilient aura over time. Do good deeds. Integrity and righteous action naturally amplify your inner light. Meditate regularly. It aligns your mind, body, and soul into […]
आइतबार बिदा कहिले सम्म सरकार ?

बैशाख ३० गते बुधबार । काठमाडौं । सम्पादकीय । शिक्षा मन्त्रीको बोली मन्त्रालयको मनोमानी र हचुवाको निर्णय मान्न सकिन्न ।शिक्षा ऐन र कानुन अनुसार चल्नुपर्छ । स्थानीयतहले भन्छन् बिदेशी खुसी पार्ने शिक्षा नीतिले देशको बिकास सम्भव छैन् ।सरकार र स्थानीय तहको जुहारीले पठनपाठनमा तगारो । माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी केन्द्रीय सरकार मातहत नै हुनु […]