भानु नगरपालिका ।

अमरराज नहर्की तनहुँ, जेठ ३ गते । तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत पशुसेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भएनभएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधै कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो । यस कार्यक्रमलाई संस्थागत […]