आजको राशिफल।

फागुन २९ गते शुक्रबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। समय अनुकुल छ।यात्राको योग छ।साथीहरू सहयोगी रहलान,आर्थिक लाभ न मिल्ला।स्वास्थ्यमा भने बाधा उत्पन्न होला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित नरहला। मिष्ठान्न भोजन स्वाद मिल्नेछैन ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक तौल बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा डर चिन्ता बढ्ने । लाभको अवसर छैन । यात्रामा सहभागी भईएला।पेसा […]