सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।

बैशाख ३ गते बिहीबार । काठमाडौं संवाददाता । रेमिट्यान्स कारोबारमा सम्सारा रिमिट छलाङ मार्दै । सम्सराका कार्यकारी उपाध्यक्ष श्री जीवन बाबू श्रेष्ठको ज्ञान,सीप , क्षमतार व्यवसायीक कुसलताले सम्सरा सबैभन्दा अगाडि रेमिट्यान्सको दुनियाँमा । ” कृषि विकास बैंक लि. र सम्सारा रेमिट प्रा.लि. बीच सम्झौता सम्पन्न ” कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा. लि. […]