आजको राशिफल।

चैत्र ९ गते सोमबार । काठमाडौं । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभ मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ। कर्कट […]