आजको राशिफल।

चैत्र १८ गते बुधबार । काठमाडौं । समय राम्रो छ।अधुरा कार्यहरु बन्ने।साथीहरू सहयोगी रहलान।मानसम्मान मिल्ने।धार्मिक यात्राको योग पनि छ। बृष राशि – समय मध्यम खालको छ।घरायसी काममा समय जानेछ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ। मिथुन राशि – अनावश्यक डर र भय रहला।सरकारी कर्मचारीले […]