बैशाख ३० गते बुधबार ।
काठमाडौं संवाददाता ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले राजीनामा माग गर्दै संसद अवरोध गरेका छन्। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिन थालेपछि विपक्षीले आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।प्रधानमन्त्री कहिले हुन्छन् सदनमा उपस्थिति ?
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0