ज्येष्ठ १२ गते मंगलबार ।
काठमाडौं ।

मेष – ARIES
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्र भेट,आर्थिक लाभ,साथीहरू सहयोगी रहलान।

वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक हानि ,काममा बाधा।सतर्कता अपनाउनु होला।

मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)मन द्विविधामा रहला,यात्राको योग परेको छ।

कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा सुधार ,मन हर्षित रहला।

सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक बिबाद बाट टाढै रहनु।आर्थिक हानिको सम्भावना छ।

कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्य खालको छ।व्यसाय बाट आंशिक लाभ होला।

तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)मनोरञ्जनमा दिन बित्ने छ।मन हर्षित रहला।

वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)मिष्ठान भोजन मिल्ला।आर्थिक ला पनि मिल्ने छ।

धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अनावश्यक खर्चको मात्रा बढ्ने छ।यात्रामा सतर्कता अपनाउनु होला।

मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मन चिञ्तित रहला।अनावश्यक यात्रा नगर्नुहोस् ।

कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)मन खुसीले गदगद होला।साथीहरू सहयोगी रहलान।

मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)मिष्ठान्न भोजन मिल्ला।छोटोे दुरीको रमाइलो यात्राको अबसर मिल्ला।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1