समायोजन गरिएका मन्त्रालयहरु यस्ता छन् ।

बैशाख ३० गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं  संवाददाता ।

__________ बिज्ञापन____________

नेपाल सरकारले मन्त्रालय संख्या कायम गर्दै ।आजको मन्त्री  मन्त्रिपरिषदको बैठकले  निम्नानुसार मन्त्रालय संख्या कायम गरेको छ-

यथावत रहेका-
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(साबिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई प्रम तथा मन्त्रिपरिषदको कार्यालयमा गाभिएको )
२.अर्थ,
३.गृह,
४.परराष्ट्र,
५.रक्षा,
६.कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
७.उद्योग, वाणिज्य तथा आपूर्ति,
८.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,
९.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

नयॉ
१०. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

पुनर्गठित
११.शिक्षा तथा खेलकुद मन्त्रालय,
१२.सञ्चार मन्त्रालय,
१३.युवा, श्रम तथा रोजगार मन्त्रालय,
१४.भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय
१५.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय,
१६.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय,
१७.पूर्वाधार विकास मन्त्रालय,
१८. कृषि, वन तथा पर्यावरण मन्त्रालय

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
46 views
सम्बन्धित खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
आजको राशिफल।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
भजन संस्कृतिको संरक्षणमा जोड दिदै गुरुकुल ।
भानु नगरपालिका ।
आजको राशिफल।
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
ताजा खबर
नहर्की सम्मानित ।
लोक सेवा परीक्षामा इतिहास रच्दै।
बिज्ञान पढ्ने रहर कसरी होला पूरा ?
सरकारले नीति तथा कार्यक्रममा समेटेको डिजिटलाजेस ले के देशमा बिकास र निकास दिन्छ ?
पक्राउ परे नुवाकोटका हत्या आरोपित ।
जालपादेवी केबुलकार निर्माणकार्य तिव्र ।