अब्बल स्वास्थ्य कर्मी।

बाटोमा नै दिईन सुत्केरी सेवा बझाङ को बिकट पहाडी गाउँमा सुत्केरी गराउन लैजाने क्रममा स्वास्थ्यकि कर्मचारीले बाटोमा नै गएर सेवा दिएर सुत्केरी र आफन्तलाई उत्कृष्ट सेवा गरेकी छन। बझाङ ।

निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । शनिबार (कात्तिक १५)बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

बञ्चरेडाँडामा स्थानीयको अवरोध, महानगरले भन्यो-‘फोहर घरमै राख्नुस्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको हो । महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित […]

ढ्ल्यो निजामती संगठन तनहुँ को सतिसाल।

देवघाट सम्वाद दाता ढल्यो  निजामती कर्मचारी संगठन को सतिसाल नेतृत्व ।तनहुँ जिल्लामा निजामती सेवामा राष्ट्र सेवामा रहेर मान।र सान कमाएका अनि निजामती सेवाला देश र जनताको सेवा भन्दै अहोरात्र खटेर देश।र जनताको सर्वोपरि हितमा सधैंभरि जीवन उत्सर्ग गर्न तल्लिन हुने निजामती कर्मचारी को मान र सान बढाउन तनहुँ को निजामती संगठनमा रहेर असल कर्ममा रमाउने […]

चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

भरतपुर । गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस […]

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया […]

आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ। तपाईंले बोल्दा भने सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने सम्भावना छ। शिक्षामा सफलता मिल्नेछ। वृष : […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।