ढ्ल्यो निजामती संगठन तनहुँ को सतिसाल।

देवघाट सम्वाद दाता

__________ बिज्ञापन____________

ढल्यो  निजामती कर्मचारी संगठन को सतिसाल नेतृत्व ।तनहुँ जिल्लामा निजामती सेवामा राष्ट्र सेवामा रहेर मान।र सान कमाएका अनि निजामती सेवाला देश र जनताको सेवा भन्दै अहोरात्र खटेर देश।र जनताको सर्वोपरि हितमा सधैंभरि जीवन उत्सर्ग गर्न तल्लिन हुने निजामती कर्मचारी को मान र सान बढाउन तनहुँ को निजामती संगठनमा रहेर असल कर्ममा रमाउने सतिसाल जस्तो अटल कर्मचारी को असमायिक निधनप्रति नेपाल निजामती संगठनले ले झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेको छ।

__________ बिज्ञापन____________

सो अबसरमा तनहुँका अध्यक्ष श्री भगवान त्रिपाठीले संगठन को झण्डा ओढाएर महाप्रस्थानको लागि  संगठनको तर्फबाट अन्तिम बिदाई गर्नुभएको छ।

नेपाल निजामति कर्मचारी संगठन तनहुँका पूर्व अध्यक्ष, पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था तनहुँका अध्यक्ष श्री रामचन्द्र पण्डित ज्युको पार्थिव शरीरमा संगठनको झण्डा ओढाएर पवित्र धार्मिक धाम देवघाटमा अन्त्येष्टि सम्पन्न गरिएको छ। 🕯️

यस अवसरमा संगठनका केन्द्रीय सदस्यहरू साथै तनहुँ, चितवन, नवलपुर लगायत विभिन्न जिल्लाबाट उपस्थित हुनुभएका अग्रज एवं सङ्गठनका  सदस्यहरूलाई समेत संगठन का अध्यक्ष श्री भगवान त्रिपाठीले  धन्यवाद दिनुभएको छ।संगठनले सधैंभरि उहाँको योगदानको कदर गर्दै उहाँ र उहाँको परिवार प्रति

निजामती संगठन को  गहिरो सम्मान र श्रद्धा सधैं रहनेछ। उहाँको योगदान, समर्पण र नेतृत्व संगठनका सबैका लागि प्रेरणाको उज्यालो बन्न सकोस् ।भनेर श्री भगवान त्रिपाठीले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ।

भगवान त्रिपाठी
अध्यक्ष
नेपाल निजामति कर्मचारी संगठन
जिल्ला कार्य समिति, तनहुँ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
23 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।