सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो। शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। शुक्रबार ३ […]
बर्दिया घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सत्यतथ्य पत्ता लगाउन ‘छानबिन समिति’ गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर […]
दार्चुलामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प, घुसा आसपास केन्द्रविन्दु

बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
देशलाई सचेत युवाको खाँचो ।
मंसिर २१ गते आइतबार । काठमाडौं । सचेत नागरिक : आजको आवश्यकता आजको २१औँ शताब्दीमा दिगो विकास, सुशासन र समृद्धि हासिल गर्न सचेत नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि राष्ट्रको उन्नति केवल सरकारले मात्र सम्भव बनाउन्न; हरेक नागरिकले आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी बुझेर लोकतन्त्रलाई बलियो बनाउने, योग्य नेतृत्व चयन गर्ने, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज […]
राजनीतिको च्याँखे थाप्ने खेल।

मंसिर २१ आइतबार । काठमाडौं । समय सन्दर्भ र राजनीतिमा च्याँखे थाप्ने खेल दलहरु भित्र कति समय रहला अझै सबै दल र तिनका नेता कार्यकर्ताले परिवर्तनको अनुभव कहिले गर्ने ? नेपाली जनताको मतको मान मर्दन कति गर्ने ।अब सोच्नुपर्ने ,सच्याएर अगाडि जानुपर्ने ,अनिवार्य परिवर्तनको खाका कोर्नुपर्ने छ।नयाँ वा पुराना दल र तिनका सचेत युवानेता र […]
आजको राशिफल।

मंसिर २१ आइतबार । काठमाडौं ।मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। मध्याह्नदेखि समय अनुकुल रहला। व्यवसायमा हानी ,मनमा द्विविधा ,यातायातको साधन बाट लाभ,साथीहरू सहयोगी रहलान, बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। यात्रामा लाभ । मिष्ठान्न भोजन देखि टाढै रहनु।।शारीरिक काममा रुचि बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। काममा सफलता मिल्ने। भतेरमा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । व्यवसायमा मनग्ये […]