भानुको मेयर ढोंगी र कपटी ।

पौष ३ गते गुरुवार । भानु ९ पुर्कोट तनहुँ। भानु नगरको मेयर को बुद्धि बिवेक राणाको पालाको मुखिया को भन्दा घटिया रहेको उनैले प्रष्ट पारे। पत्रकार माथि मेयरले गरे सुनियोजित छलछाम। बिकास र निकास शून्य।गफमा अब्बल कार्यक्षमता शन्य । बिगतमा उदयराज गौलीको बिकासको टेकोले मात्रै भानु अडियो ।पत्रकारको शून्य सहनशीलता । नगरपालिकामा पत्रकारको हकहित र […]
आजको राशिफल ।

पौष ३ गते गुरुवार । तनहुँ । मेष ( चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। आर्थिक लाभांश मिल्ने,यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन शान्त रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा अस्थिरता । लाभको अवसर गुम्ने । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ। कर्कट […]
हिसान तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन

दमौली । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन हुनुभएको छ । बुधबार दमौलीमा सम्पन्न संघको प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नवगठित कार्य समितिको उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल चयन हुनुभएको छ । सदस्यहरूमा इन्जिनियर तारा […]
आज २०८२ साल पुस ३ गते बिहीबार, आजको राशिफल कस्तो छ ?

काठमाडौं । आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर १८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या […]