तमु ल्होसारमा खेलकुद प्रतियोगिता हुने।

पौष १४ गते सोमबार । तनहुँ । बन्दीपुरमा ‘आठौँ मिलिजुली कप’को रौनक: १ लाख राशिको भलिबल प्रतियोगिता हुँदै बन्दीपुर, तनहुँ । तमु ल्होसार तथा श्री मिलिजुली युवा क्लबको आठौँ वार्षिकोत्सवको अवसरमा तनहुँको बन्दीपुर–६, खहरेटारमा बृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव हुने भएको छ। क्लबले यस वर्ष ‘आठौँ मिलिजुली कप २०८१’ अन्तर्गत गाउँ तथा टोल स्तरीय पुरुष […]
धर्मो रक्षति: रक्षित:।।परमो धर्मो भयावह।

पौष १४ गते सोमबार । काठमाडौं । “स्वधर्मो निधनं श्रेय: परोधर्मौ भयावह:” विगत २-३ बर्षदेखि याे समाज नियाल्दै छु र समाजकाे अव्यवस्थित व्यवस्थाकाे सूत्रपात कसरी भयो कहिलेदेखि भयाे र किन भयाे भनेर गम्भीरतापूर्वक मनन गर्दै जाँदा ८५% सत्ता लाेलुपताका पारखीहरू देखें भने १५% ती लाेलुपव्यक्तिका भराैटे, कुराैटे चाप्लुस बनेका र तिनकै दासत्व स्वीकारेर आफ्नो परिवार […]
आजको राशिफल।

पौष १४ गते सोमबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक […]
जेनजीआन्दोलनले फेर्न सकेन सत्ताको स्वरुप ।

पौष १४ गते सोमबार । काठमाडौं । नेपालको पछिल्लो राजनीतिक इतिहास केवल दलहरूको असफलताले होइन, तिनलाई वैचारिक आवरण दिँदै आएका एक वर्गका बुद्धिजीवीहरूको दोहोरो चरित्रले पनि विकृत बनेको छ। जेन्जी बिद्रोह अघिको कालखण्ड यसैको ज्वलन्त उदाहरण हो। जेन्जी बिद्रोहभन्दा पहिले यही बौद्धिक वर्गले काँग्रेस–एमाले सत्ता गठबन्धनलाई खुलेर मन पराएन। केपी ओली नेतृत्वको सरकारलाई निरन्तर आलोचना […]