ज्योतिष र ज्योतिषी बिचको भिन्नता ।

पौष १७ गते बिहिवार । तनहुँ । ज्योतिषां वेदनां चक्षु।। “सम्पूर्ण ब्रह्माण्ड सृष्टिकर्ताको इच्छाले गतिशील छ, तर यो भाग्यद्वारा नियन्त्रित छ। यो स्वतन्त्र छैन।” महाभारत, २/५७/४ ज्योतिषको सम्पूर्ण र सही ज्ञान प्राप्त गर्न त्यससँग सम्बन्धित खगोलशास्त्रीय अवधारणाहरूको ज्ञान अत्यन्त आवश्यक हुन्छ। प्राचीन कालदेखि नै खगोलशास्त्र र ज्योतिषलाई अभिन्न तथा एउटै शिक्षण प्रणालीको अङ्ग मानिन्थ्यो। तर […]

देशको बिकास र निकासमा महिलाको भूमिका निर्णायक हुने।

पौष १७ गते बिहीबार । कास्की पोखरा । पोखरा । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश सञ्जालको आयोजनामा आगामी निर्वाचनमा महिलाको अर्थपूर्ण उम्मेदवारीका लागि राजनीतिक दलको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम २०८२ पुस १६ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको अधिकार भागबन्डा गर्ने विषय नभई समानता र […]

आजको राशिफल।

पौष १७ गते बिहीबार । तनहुँ । मेष ।(चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन उत्तम   छ। चौतर्फी लाभ मिल्ने।  मित्र सँग रमाइलो यात्रा होला। । मिष्ठान्न भोजन मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा ह्रास  ।   बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। राम रमितामा सहभागी हुने।  भोजनमा रुचि बढ्ने। बादबिवादमा नफस्नु।।शारीरिक घट्ने  बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।   लाभदायक समय छ । । चौतर्फी  […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।