वास्तु दोष होइन ।वास्तु सन्तुलन हो।

पौष १८ गते शुक्रबार । तनहुँ । रोगको कारण वास्तु होइन ।डर त्रास देखाएर लुट्न खोज्नु कुनै पनि पेसा,व्यसाय र सेवाको धर्म हुदै होइन । वास्तु सुधारको उपाय भने अति प्रभावकारी हो।कुनै पनि शास्त्रमा “North-East मा Toilet भयो भने क्यान्सर नै हुन्छ” भनेर कतै लेखिएको छैन। यो कुरा अतिशयोक्ति र डर फैलाउने व्याख्या मात्र हो, […]
आजको राशिफल ।

पौष १८ गते शुक्रबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति । बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक […]