दमौली तनहुँमा -याली हुने।

फागुन १५ गते बिहीबार । दमौ तनहुँ । प्रतिनिधिसभा निर्वाचन लक्षित: भोली दमौलीमा नेपाली कांग्रेसको नगर स्तरीय र्याली नेपाली कांग्रेस व्यास नगर समितिले भोली फागुन १६ गते दमौलीमा नगर स्तरीय र्याली आयोजना गर्ने भएको छ। आगामी प्रतिनिधि सभा निर्वाचन-२०८२ लाई लक्षित गरी आयोजना गर्न लागिएको यस र्यालीको तयारी पूरा भएको जानकारी नेपाली कांग्रेस व्यास नगर […]
आजको राशि फल।

फागुन १५ गते शुक्रबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। समय अनुकुल छ।यात्राको योग छ।साथीहरू सहयोगी रहलान,आर्थिक लाभ न मिल्ला।स्वास्थ्यमा भने बाधा उत्पन्न होला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित नरहला। मिष्ठान्न भोजन स्वाद मिल्नेछैन ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक तौल बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा डर चिन्ता बढ्ने । लाभको अवसर छैन । यात्रामा सहभागी भईएला।पेसा […]