प्रतिनिधि सभाका एकल दलित पुरुष बिजेता बने खगेन्द्र सुनार।

फागुन २८ गते बिहीबार । काठमाडौं । खगेन्द्र सुनार: १६५ क्षेत्रमा भिड्ने २३२ दलित उम्मेदवारमध्ये ‘एक्लो’ विजेता ! प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम आउँदा एउटा तितो तर गर्विलो यथार्थ बाहिर आएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ निर्वाचित हुने दलित समुदायको ‘एक्लो वृहस्पति’ बन्नुभएको छ— रास्वपाका खगेन्द्र सुनार! बाँके-३ मा सानदार जित! राष्ट्रिय स्वतन्त्र […]
आजको राशिफल ।

फागुन २८ गते बिहीबार । तनहुँ । मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभ मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) […]