रामनवमी बिशेष ।

चैत्र १३ गते शुक्रबार । आजको प्रसंग” श्रीरामनवमी र रामायण कथा प्रसंग” अयोध्याकाण्ड- नीलाम्बुज श्यामलकोमलाङ्गं सीतासमारोपितवामभागम्। पाणौ महासायकचारु चापं नमामि रामं रघुवंशनाथम्।। नीलकमल जस्तै श्यामवर्ण र कोमलशरीर भएका जनकनन्दिनी श्रीसीताजीलाइ बायाँ भागमा विराजमान गराउनु भएका तथा हातमा धनुषबांण लिनुभएका श्रीराम प्रभुलाइ वन्दना गर्दछु। प्रशन्नतायां नगताभिषेक तथा नमम्ले वनवास दु:खत:। मुखाम्वुजश्री रघुनन्दनस्य मे सदास्तु सा मंन्जुल […]
आजको राशिफल।

चैत्र १३ गते शुक्रबार । काठमाडौं । मेष राशि – समय राम्रो छ।अधुरा कार्यहरु बन्ने।साथीहरू सहयोगी रहलान।मानसम्मान मिल्ने।धार्मिक यात्राको योग पनि छ। बृष राशि – समय मध्यम खालको छ।घरायसी काममा समय जानेछ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ। मिथुन राशि – अनावश्यक डर र […]