श्री मन्ननारायण किन जप्नु पर्छ।

चैत्र २६ गते बिहीबार । काठमाडौं संवाददाता । “श्रीमन् नारायण”को अर्थ:- शक्ति(पत्नी) र शून्यता(पति)को अद्वैत मिलन ( तन्त्रको दृष्टिमा) श्रीमन् नारायण शब्द केवल एउटा नाम वा सम्बोधन मात्र होइन। यो तन्त्र र अध्यात्मको त्यो परम अवस्था हो। जहाँ श्री अर्थात् शक्ति र नारायण अर्थात् परम पुरुषको अविभाज्य अस्तित्व एकाकार हुन्छ। यदि हामीले लक्ष्मी र नारायणको […]