आजको राशिफल।

बैशाख १२ गते शनिबार । मेष(चु चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ। मित्रभेट।आर्थिक लाभ मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला। मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा शन्तोष बढ्ने । लाभको अवसर । यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार […]
मुग्लिन नौबिसे सडकको काममा ढिला सुस्ती

मुग्लिङ–मलेखु सडक विस्तारमा सुस्तता : साढे तीन वर्षमा ४३ प्रतिशत मात्रै काम वैशाख १२ गते । काठमाडौँ जोड्ने मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको कार्य सुस्त देखिएको छ । साढे तीन वर्ष अगाडिबाट सुरु भएको यस आयोजनाको हालसम्म ४३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । मलेखुपूर्वको सडक विस्तारले गति लिइरहँदा पश्चिम […]