बन्दीपुर केवलकारमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा व्यासज्योति धर्म जागरण समूह प्रथम

दमौली । तनहुँको बन्दीपुर केवलकार खुल्ला तीज गीत प्रतियोगितामाको प्रथम पुरस्कार व्यास ज्योति धर्म जागरण समुहले चुम्न सफल भएको छ । प्रतियोगितामा सहभागी २८ वटा समूहलाई पछि पार्दै ३७० दशमलव ४ अंङ्क प्राप्त गरी पहिलो पुरस्कार हात पारेको हो । मंगलबार भएको फाइनल प्रतियोगितामा आठ समुह प्रतिस्पर्धामा थिए । त्यसैगरी युनाइटेड क्लब पोखराले ३६५ दशमलव […]

ईमान्दार युवालाई देशमा किन टिकाउन सकिन्न ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् । उनले उड्नु अघि आफ्नो फेसबुकमा लेखेका छन्, ‘सकेसम्म सबैको चित्ता बुझाउने गरि इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भुमिका र […]

तिजको दिन सुनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोवार ?

दमौली । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा […]

तनहुँ सहित २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारको निर्णय

दमौली । सरकारले तनहुँ जिल्ला सहित २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ […]

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको […]

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ १० गते मंगलबार। तदनुसार सन् २०२५ अगष्ट २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ। सानातिना कुराको विवादमा फस्न सक्ने जोखिम छ। थोरै बोलेर अघि बढ्दा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।