बन्दीपुर केवलकारमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा व्यासज्योति धर्म जागरण समूह प्रथम

दमौली । तनहुँको बन्दीपुर केवलकार खुल्ला तीज गीत प्रतियोगितामाको प्रथम पुरस्कार व्यास ज्योति धर्म जागरण समुहले चुम्न सफल भएको छ । प्रतियोगितामा सहभागी २८ वटा समूहलाई पछि पार्दै ३७० दशमलव ४ अंङ्क प्राप्त गरी पहिलो पुरस्कार हात पारेको हो । मंगलबार भएको फाइनल प्रतियोगितामा आठ समुह प्रतिस्पर्धामा थिए ।

__________ बिज्ञापन____________

त्यसैगरी युनाइटेड क्लब पोखराले ३६५ दशमलव ३८ अंङ्क प्राप्त गरी द्वितीय,र पुर्कोट युनेस्को क्लबले ३५१ दशमलव १८ अंङ्क पाएर तृतीय र ऋषिङ पाटन आमा समूहले ३२१ दशमलव ८२ अंङ्क पाएर सान्तवना भएको छ ।

__________ बिज्ञापन____________

उनीहरुले क्रमश रु एक लाख ११ हजार १११,द्वितीय रु.५५ हजार ५ सय ५५,तृतीय २५ हजार ५ सय ५५ र सान्त्वना ११ हजार १ सय ११ तथा प्रमाणपत्र रहेको छ ।

बन्दीपुर केवलकारको बटम स्टेशनमा यही भदौ ६ गतेदेखि १० गतेसम्म खुल्ला तीज गीत प्रतियोगिता भएको बन्दीपुरहिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

प्रतियोगितामा मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
115 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।