ईमान्दार युवालाई देशमा किन टिकाउन सकिन्न ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् ।

__________ बिज्ञापन____________

उनले उड्नु अघि आफ्नो फेसबुकमा लेखेका छन्, ‘सकेसम्म सबैको चित्ता बुझाउने गरि इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भुमिका र कार्य सम्पदान गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफुले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टी भएन त्यसैले अव देखि यो राजनितीबाट सदाको लागी विदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शुन्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो।

__________ बिज्ञापन____________

मैले वडाको पद छाडेकै करणले गर्दा वडाबाट प्रवाह हुने कुनैपनि सेवा सुविधाहरु प्रवाहित हुने छैन । सबैजनाले कार्यवाहक वडा अध्यक्ष मार्फत सदा झै निरन्तर सेवा उपलव्ध हुने छन ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
14 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।