दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा उपनिर्वाचनको मिति तय भएको छ। आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले आगामी कात्तिक १७ गते मनाङमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका […]

नेपाल प्रहरीको नयाँ नेतृत्वमा खापुङ।

नेपाल इतिहासमा जनजातिको छोराले नेपाल प्रहरीको कमाण्ड समालेको हरेक समय देशले शान्ति को अनुभव गरेको छ।सत्य सेवा सुरक्षणमको को मूलमन्त्र ले सार्थकता पाउने निश्चित प्राय छ।नेपाली जनताले शान्ति  सुरक्षाको अनुभूति गर्ने छन।स्रोत अन्नपूर्ण अनलाइन ।

पोखरा बाटै अन्तर्राष्ट्रिय उडान हुने ।

अब केही दिनमा नै गण्डकी प्रदेशको लागि बिशेष खुशीको खवर अन्तर्राष्ट्रिय उडान पोखरा बाट नै सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।तनहुँ कास्की ,लमजुङ ,स्याङ्जा चितवन लगाएतका अधिकांश जनताले राहतको प्रत्येक्ष अनुभव गर्ने छन।उडानमा अष्ट्रेलिया पहिलो सूचिमा पर्ने छ।

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै नेपालमा मनसुन केही सक्रिय

काठमाडौं । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र […]

धर्मको मर्म ।

 धर्मो रक्षति:रक्षित:   परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् धर्म भनेको परोपकार हो र अरूलाई पीडा दिनु पाप हो भन्ने कुरा व्यवहारमा उतारौँ। यस्तै ‘वसुधैव कुटुम्बकम्’ भन्ने कुरा प्रशस्तै लेखिएको छ। सबै देशका नागरिक बन्धु अर्थात् दाजुभाइ दिदीबहिनी समान हुन्, ती सबैमा समभाव राखौँ। विभिन्न देशहरू पनि समाजले निर्धारण गरेको राजनैतिक रेखा हुन् भन्ने कुरा बुझौँ, बुझाऔँ। […]

गण्डकी प्रदेशका क्यान्सर रोगीलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराइने

पोखरा । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । ‘क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९’ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ । प्रदेश सरकारले काठमाडौँको […]

स्थानीय तहमा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ अन्त्य भएको मन्त्री न्यौपानेको घोषणा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुशासनलाई सुदृढ बनाउन र स्थानीय तहलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइन्। “सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। […]

आज २०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ १३ गते शुक्रबार। तदनुसार सन् २०२५ अगष्ट २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ त हेरौं । मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ। वृष : दिन राम्रो […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।