अधिवक्ता नेपाललाई साईबर ब्यूरोले बोलायो!

काठमाडौं । अधिवक्ता तथा अभियन्ता भद्रप्रसाद नेपाल (स्वागत)लाई नेपाल प्रहरीको साइबर ब्यूरोले उपस्थित हुन बोलाएको दाबी गरिएको छ। स्वागत आफैंले प्रहरीको मोबाइल नम्बर ९८१२..७७१ बाट ब्यूरोमा उपस्थित हुनका लागि फोन आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीका विषयमा राखिएको धारणाका आधारमा ब्यूरोले बोलाएको हो। यद्यपि ब्यूरोले यस विषयमा आधिकारिक र स्वतन्त्र […]

कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, गाजामा हमासको कब्जामा परेका थिए

काठमाडौँ । कञ्चनपुरका विपिन जोशीको शवयात्रा आज बिहान भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलस्थित घरबाट सुरु भएको छ। गाजामा हमासद्वारा बन्धक बनाई मारिएका विपिनको शव महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। उनले राष्ट्रिय झण्डा ओढाएर शवमा सम्मान प्रकट गरिने बताए। शवयात्रामा सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण […]

सम्पादकीय

मध्ये पूर्बको डढेलोले पनि जल्न नसकेको नेपाली बहादुर नेपाली वीर ,नेपाली  मान र सान हुन विपिन नेपाली ।आतंककारी हमास बिपिनको साहस र हिम्मत देखेर सपनामा पनि बर्वराउदो होला।अरु नेपाली कस्ता होलान भनेर पनि कल्पना गर्दो हो।अहिले बिपिन हामासले निभाउन नसकेको नेपाली अगुल्टो बनेका छन। दुर दराज को गाउँ बस्तीका नेपाली युवा कमाउदै सिक्दै कार्यक्रम अन्तरगत […]

सात राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार कार्कीले सात राजनीतिक दललाई दिउँसो ४ बजे बालुवाटारमा छलफलका लागि बोलाएकी हुन्। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका सम्बन्धमा छलफल गरिने भएको हो । उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र […]

आज २०८२ साल कात्तिक ४ गते मंगलबार, हेर्नुहोस् राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक कृष्ण पक्षको औँसी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २१ तारिख। हेर्नुहोस् आजको राशिफल मेष : दिन राम्रो छ । साथीसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति होला । उपचारमा भए स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।