मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री – हाम्रो मुलुक हामीले नै सुधार्ने हो, मिलेर समाधान गरौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त रूपमा छलफल गरिन् । मुलुकको वर्तमान अवस्था, निर्वाचनको विषय र प्रदेशका समस्याहरूबारे प्रधानमन्त्रीले खुलेर संवाद गरिन् । प्रदेशका मुख्यमन्त्रीहरूले पनि समस्या, चुनौती र सुझावहरू राखेका थिए । मुलुक निर्माणमा सबै गम्भीर बन्नुपर्ने प्रधानमन्त्रीको सार थियो । यस्तो थियो प्रधानमन्त्रीले भनाइ हामी राजनीतिक नेता होइनौँ। भदौ […]

गुल्मी जिल्ला समन्वय समितिको बैठक सम्पन्न ।

गुल्मी जिल्लाबाट मार्ग तथा भाडा निर्धारणका लागि मन्त्रालयमा सिफारिस गर्न लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन २०७६ को दफा ९० बमोजिमको मार्ग तथा भाडा निर्धारण सिफारिस समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण खत्रीज्यूको अध्यक्षतामा उक्त बैठकमा सम्पन्न भएको हो। स्रोत द्रोण खत्री ज्यूको सचिवालय गुल्मी ।

माओवादी-समाजवादीसहित आठ दलद्वारा एकताको सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिएकी छन् । निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिइन् । निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आफ्नो कार्यकक्षमा निर्देशन […]

हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले पायो आधिकारिकता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ आजदेखि आधिकारिक रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले दल दर्ताको मान्यता दिँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि पार्टीले औपचारिकता पाएको हो। साम्पाङको पार्टीमा पाँच सदस्यीय पदाधिकारी र २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ। दल दर्ता प्रक्रियामा सहभागी […]

तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो […]

आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १६ गते आइतबार। तदनुसार सन् २०२५ नोभेम्बर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।