हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले पायो आधिकारिकता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ आजदेखि आधिकारिक रूपमा दर्ता भएको छ।

__________ बिज्ञापन____________

निर्वाचन आयोगले दल दर्ताको मान्यता दिँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि पार्टीले औपचारिकता पाएको हो।

__________ बिज्ञापन____________

साम्पाङको पार्टीमा पाँच सदस्यीय पदाधिकारी र २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ।

दल दर्ता प्रक्रियामा सहभागी हुन साम्पाङका समर्थकहरू पनि आयोग पुगेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
67 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।