गुल्मी जिल्लाबाट मार्ग तथा भाडा निर्धारणका लागि मन्त्रालयमा सिफारिस गर्न लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन २०७६ को दफा ९० बमोजिमको मार्ग तथा भाडा निर्धारण सिफारिस समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति गुल्मीका प्रमुख श्री द्रोण खत्रीज्यूको अध्यक्षतामा उक्त बैठकमा सम्पन्न भएको हो।
स्रोत द्रोण खत्री ज्यूको सचिवालय गुल्मी ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0