के नेपाली पञ्चाङ्ग अशुद्ध नै हो?

मंसिर १४ काठमाडौं । चुस्स लगाएर ज्योतिष बनिदैन् ( प्रसङ्ग इन्डिया र हाम्रातिरको) जून ज्योतिषले पैसालाई आफ्नो भगवान् बनायो, उसका लागि आमाबा, परम्परा सबै सस्तो बजारका सामान झैँ बन्छन्। यही संसारको अद्भुत विडम्बना हो। मानिसले आफ्नो आत्मा बेचिसक्दापनि आफू नै बेचिएको कुरा बुझ्दैन। हिजो पर्व सुधारको नाममा वर्षको आत्मा नै बदल्न खोज्नेहरू, आज फेरि पात्रोको […]
महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ। उहाँका पिता, आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको उपचारका क्रममा आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन्। डा. रेग्मीका अनुसार डा. साहलाई आइतबार बिहानै भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उहाँले भने, “आज बिहान उहाँको निधन […]
सुनको तोलामा १४ सय रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार (मंसिर १५) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी पनि बढेको छ । […]
आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ । संकटमा स्वास्थ्यले भने साथ […]