महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ। उहाँका पिता, आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको उपचारका क्रममा आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन्।

डा. रेग्मीका अनुसार डा. साहलाई आइतबार बिहानै भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उहाँले भने, “आज बिहान उहाँको निधन भयो।”

__________ बिज्ञापन____________

पिसाबमा संक्रमण देखिएपछि संक्रमण शरीरभर फैलिएको र मधुमेहसमेत भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।

__________ बिज्ञापन____________

काठमाडौँ महानगरका प्रमुख बालेन साहका पिता दिवंगत भएपछि महानगर परिवार तथा सरोकारवालाहरूले दुःख प्रकट गरेक छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
7709 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।