त्रि गुणको चर्चा ।

पौष १३ गते आइतबार । तनहुँ । धर्मो रक्षति: रक्षित:।। नेपालमा जन्मेर नेपाली भएर भागवत गीता घरमा नराख्ने र पाठ नगर्ने नेपालीले सनातन धर्मको मूल मर्म नबुझ्ने र परम्परागत मूल्यमान्यता को संरक्षणमा पनि सहयोग गर्न चाहेर पनि नसक्ने कुरा तीन गुणको स्वभाव नजान्दा कठिन हुन्छ । “गुणान् एतानतीत्य त्रीन् देही देहसमुद्भवान्” अर्थात् यी तीन गुणलाई […]
मानवीय जीवनको सार।

पौष १३ गते आइतबार । तनहुँ । मानवीय जीवन र ऋषिमुनि को खोज अनुसन्धानका सार तत्व ।।वायुरनिलममृतमथेदं भस्मान्तं शरीरम्। ॐ क्रतो स्मर कृतं स्मर। क्रतो स्मर कृतं स्मर।। सम्पूर्ण मानवहरुले आफूभित्र रहेको आत्मबल रुपी विश्वास र अनुभूतिलाई सधैंभरि शुभ कर्ममा लिन गर्नु पर्छ।जीवन चलाउने ठूलो शक्ति प्राण वायु हावा हो।अग्नि ,पृथ्वी ,जल,वायु र आकाश तत्व […]
कार्की निर्वाचित ।

पौष १३ गते आइतबार । तनहुँ । भानु–बन्दिपुर जेसीजको शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा सर्वसम्मत राजेश कार्की निर्वाचित भएका छन्। युवाको नेतृत्व, सकारात्मक सोच र सेवामूलक भावनाले संगठनलाई अझ सशक्त बनाउने विश्वास जेसीजमा बढेको छ। सवितुर खवर संवाददाता ।