त्रि गुणको चर्चा ।

पौष १३ गते आइतबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

धर्मो रक्षति: रक्षित:।।

नेपालमा जन्मेर नेपाली भएर भागवत गीता घरमा नराख्ने र पाठ नगर्ने नेपालीले सनातन धर्मको मूल मर्म नबुझ्ने  र परम्परागत मूल्यमान्यता को संरक्षणमा पनि सहयोग गर्न चाहेर पनि नसक्ने कुरा तीन गुणको स्वभाव नजान्दा कठिन हुन्छ । “गुणान् एतानतीत्य त्रीन् देही देहसमुद्भवान्” अर्थात् यी तीन गुणलाई पार गरेर देहमुक्त हुन्छ। यी गुणहरू ब्रह्माण्डीय तत्त्वहरूको आधार र प्रकृति को मूलभूत सिद्धान्त पनि हुन किनकि सम्पूर्ण सृष्टि तीन गुणहरूको संयोजनबाट बनेको छ जस्तै सत्त्वले आकाश र चेतनाको शुद्धता, रजले वायु र अग्निको गति, तमले जल र पृथ्वीको जडतालाई प्रतिनिधित्व गर्दछ। यिनको सन्तुलनले विश्वको सृजन, स्थिति र संहार हुन्छ।तसर्थ साधनामा यी गुणहरूको शुद्धीकरण केवल व्यक्तिगत मुक्तिको लागि मात्र नभई ब्रह्माण्डीय सद्भाव र एकत्वको अनुभूतिका लागि पनि अत्यावश्यक छ रावण बन्ने कि राम बन्ने । दुर्योधन, कर्ण बन्ने कि युधिष्ठिर,अर्जुन बन्ने । छनोट व्यक्तिगत हुन्छ। किनकि सत्त्वको प्रभुत्वले साधकलाई “सत्त्वात् संजायते ज्ञानम्”अनुसार परम ज्ञान र परमात्मासँगको रहस्यमय  एकीकरणतर्फ लैजान्छ जसले सम्पूर्ण सृष्टिलाई दिव्य प्रकाशले आलोकित गर्दछ।।

सवितुर खवरको खोज ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
128 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।