भानु नगरपालिकाको नगरसभा सम्पन्न ।

पौष २९ गते मंगलबार । तनहुँ । भानु नगरपालिकाको १७ औ नगरसभा सम्पन्न। तनहुँको भानु नगरपालिकाको १७ औ नगरसभा सम्पन्न भएको छ । नगरसभामा नगर प्रमुख श्री आनन्दराज त्रिपाठीले नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै।उप प्रमुखश्री उमा गोतामे द्वारा बाचन।कार्यकारी प्रमुख श्री सुरज श्रेष्ठको पनि नगरका बिषय चासो व्यक्त गरेका छन्। नगरपालिकाको शैक्षिक […]

सुनचाँदी मूल्यः सुनको तोलाकै २ लाख साढे ७६ हजार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ । गत आइतबार प्रतितोला दुई […]

बन्दिपुरमा बाख्रा पालक किसान पुरस्कृत हुने।

बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने अमरराज नहर्की तनहुँ, पुस २९ गते तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आगामी माघ ४ गते ‘पाँचौँ राष्ट्रिय बाख्रा दिवस’ भव्य रूपमा मनाइने भएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु कँडेलको अध्यक्षतामा सोमबार सम्पन्न सरोकारवाला निकायहरूको बैठकले दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो। […]

आजको राशिफल ।

पौष २९ गते मंगलबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,)आद्यनामानुसार। दिन अनुकुल छ।  मित्रभेट।आर्थिक लाभांश मिल्ने,।यात्रामा रमाइलो ,अधुरो काम बन्ने,शिक्षा प्रगति ।   बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित   रहला।  मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक घट्ने  बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा शन्तोष बढ्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक  […]

निर्वाचन ५१ दिन बाँकी: समानुपातिक बन्दसूचीका ८५ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन […]

आज २०८२ साल पुस २९ गते मंगलबार, आजको राशिफल कस्तो छ?

काठमाडौं । आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।