आठौं व्यास नगर अल्ट्रा म्याराथन माघ १६ गते हुने

दमौली । सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुँदै आएको यो अल्ट्रा म्याराथन व्यास […]

तनहुँ-२ मा रास्वपाबाट डा. शेषरमण न्यौपानेको चर्चा

दमौली । राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारहरूको चर्चा सुरु भएको छ। यसै क्रममा समाजशास्त्रमा विद्यावारिधि (PhD) गर्नुभएका डा. शेषरमण न्यौपानेको नाम प्रबल दावेदारको रूपमा हेरिएको छ। पार्टीले उम्मेदवारको अन्तिम टुंगो लगाउन बाँकी रहे तापनि डा. न्यौपानेले आफ्नो सम्भावित उम्मेदवारी […]

उपचारको लागि लक्ष्मी अस्पतालमा किन?।

माघ ३ गते शनिबार । तनहुँ। लक्ष्मी अस्पतालका प्रबन्ध निर्देशक सँग को कुराकानी।अस्पतालमा के के सुबिधा उपलब्ध छन्।सेवा प्रवाह कस्तो छ?डाक्टर को योग्यता ,क्षमता, र अनुभव कस्तो छ?फार्मेसी सेवा कति सहज छ ? कुन कुन सेवा २४ सै घण्टा उपलब्ध छन्।ल्याव वा प्रयोगशाला प्रविधि कस्तो छ? हामीले धेरै प्रश्न सोधेका थियौं प्रबन्ध निर्देशक श्री केशव […]

आजको राशिफल।

माघ ३ गते शनिबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। समय अनुकुल छैन।यात्राको योग छ।साथीहरू सहयोगी रहलान,आर्थिक लाभ मिल्ला।स्वास्थ्यमा भने बाधा उत्पन्न होला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन हर्षित रहला।  मिष्ठान्न भोजन स्वाद मिल्ने ।।बादबिवाद देखि टाढै रहनु।।शारीरिक तौल   बढ्ला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा डर चिन्ता हट्ने । लाभको अवसर ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।