उपचारको लागि लक्ष्मी अस्पतालमा किन?।

माघ ३ गते शनिबार ।

__________ बिज्ञापन____________

तनहुँ।

__________ बिज्ञापन____________

लक्ष्मी अस्पतालका प्रबन्ध निर्देशक सँग को कुराकानी।अस्पतालमा के के सुबिधा उपलब्ध छन्।सेवा प्रवाह कस्तो छ?डाक्टर को योग्यता ,क्षमता, र अनुभव कस्तो छ?फार्मेसी सेवा कति सहज छ ? कुन कुन सेवा २४ सै घण्टा उपलब्ध छन्।ल्याव वा प्रयोगशाला प्रविधि कस्तो छ? हामीले धेरै प्रश्न सोधेका थियौं प्रबन्ध निर्देशक श्री केशव अधिकारी लाई उहाँले अति सरल तरिकाले साह्रै चित्तबुझ्दो तरिकाले बन्दिपुर अस्पतालमा रहेको सेवा,सुबिधा ,डाक्टर ,नर्सिङ ,एम्बुलेन्स लगाएतका सेवाको बारेमा बताएका कुरा जस्ताको तस्तै प्रस्तुत गरेका छौ।

लक्ष्मी अस्पताल डुम्रे नै किन जाने? बिषय बिज्ञ डाक्टर सजिलोसँग भेट्न ।छिटो छरितो सेवा लिन,समय र पैसाको बचत गर्न पनि लक्ष्मी अस्पतालले सहयोग पु-याएको छ। तनहुँ ,लमजुङ ,मनाङ ,गोरखा,कास्की ,र कतिपय चितवन वासी समेतलाई लक्ष्मी अस्पताल डुम्रेले सेवा दिदै आएको छ।अहिले गाउँ घरमा मानिसको कम बसोबासले गर्दा टाढाको अस्पतालमा बिरामी कुरुवा,सहयोगी समेत जानुपर्ने झन्झट बाट पनि यो अस्पतालमै धेरै सेवा सुबिधा उपलब्ध हुनेहुँदा बिरामी र बिरामीका आफन्तलाई राहत पुगेको बिरामी , कुरुवा र सहयोगीको पनि भनाइ रहेको छ।
गुुणस्तरीय सेवा लिन,२४ सै घण्टा इमर्जेन्सी सेवा,ओपिडि सेवा,फ्यामेली मेडिसिन सेवा,जनरल मेडिसिन सेवा,प्रसुति तथा स्त्रीरोग ,हाडजोर्नी ,बालरोग,छालारोग,डिजिटल एक्सरे,रेडियोलोजी,अल्ट्रासाउन्ड ,डाइनोष्टिक,अत्याधुनिक ल्याव परीक्षण सेवा,फार्मेसी ,२५ सैयाको अन्तरंग सेवा, एम्बुलेन्स सेवा,फिजियो थेरापी सेवा,भिडियो एक्सरे सेवा,मेजर,माइनर तथा इन्टरमिडिएट सल्यक्रिया सेवा,अक्सिजन मनिटर सेवा,नेबुलाइजर सेवा ,पायल्स,फिसर र फिस्टुलाको सर्वसुलभ उपचार सेवा पनि लक्ष्मी अस्पतालमै उपलब्ध छन्।यतिका सेवा आफ्नो घर आगनको अस्पतालमा उपलब्ध भएपछि काठमाडौं ,चितवन र पोखरा सम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हटेको र खर्च पनि कम हुने जानआउन को झन्झट बाटपनि मुक्ति पाईन्छ अनि किन घुइँचो लाग्दैन त लक्ष्मी अस्पतालमा बिरामीको ।यहाँको नर्सिङ सेवा अति बिरामी मैत्रीपूर्ण रहेको पनि सेवाग्राहीले हामीलाई बताएका छन्।डाक्टरको सेवाको पनि उत्तिकै बिरामी मैत्रीपूर्ण छ।यस अस्पतालमा उपचारको लागि आउने जो कोहीले फ्यामिली मैत्री अस्पताल भन्दा फरक नपर्ने पनि बिरामीले बताएका छन्।
सवितुर खवर

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
5267 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।