बन्दीपुर केबलकारको आइपीओ खुल्दै

दमौली । तनहुँस्थित बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ आम सर्वसाधारणका लागि पनि खुला हुने भएको छ । यसअघि परियोजना प्रभावितका लागि आइपीओ खुला गरिएको थियो । यही भदौ ११ देखि आइपीयो सुचारु हुने कम्पनीले जनाएको छ । कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गर्न लागिएको अध्यक्ष रामचन्द्र शर्माले […]

पहाडकी रानीसँग पर्यटकीय साझेदारी बढाउँदै पोखरा

दमौली । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबीच पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरेको छ । प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पहाडी रानी उपमा पाएको बन्दीपुरमा सोमबार पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको […]

उपसभामुखलाई महाअभियोगः हस्ताक्षरमा शेखर समूह असन्तुष्ट

काठमाडौं । उपसभामुख इन्दीरा राना मगरलाई महाअभियोग लगाउने तयारीअनुसार गराइएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। नेता शेखर कोइराला पक्षका केही सांसदले हस्ताक्षर गरेका छैनन्। कोइराला स्वयमले पनि हस्ताक्षर प्रयोजनको विषयको खोजीनीति गरेका छन्। राजनीतिक विषय एकातिर रहेका बेला अर्कातिरको गलत काम गर्न नहुने पनि कोइराला पक्षको जिकिर गरेको छ।

ए आई र २१ अौ शताब्दी ।

अहिलेका युवाको रोजाइ छ( AI ) हरेक काममा बिज्ञानलाई जोडर हेर्ने ।भएन अहिले ज्योतिषी पनि ए आई,कर्मचारी पनि उहीँ हुदाहुदै हामीले खाने सबै उपभोग्य वस्तु पनि ए आई नहोस् ।मानवीय जीवन र AI बीचको भिन्नता यहाँनेर स्पष्ट हुन्छ। मानिसलाई लक्ष्य आवश्यक हुन्छ किनकि उसको अस्तित्व चेतनासँग गाँसिएको हुन्छ। उसले भविष्यबारे योजना बनाउन सक्छ, उसलाई प्रेम, […]

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । “विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो”, उहाँले भन्नुभयो, “घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी […]

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने भएका छन् । उनको भ्रमणबारे मङ्गलबार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा प्रमुख अजित डोभालले जानकारी दिएका हुन्। मोदीले अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछन् । यो सन् २०१८ पछि उहाँको […]

माओवादीसहित विपक्षी दलहरूको बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको छ । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । जारी बैठकमा सत्तापक्षको पछिल्लो कदमबारे छलफल भइरहेको छ । उपसभामुख रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने […]

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्

क‍ाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार व्यवसायीमैत्री नीतिका साथ विकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन् । अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास […]

उपनिर्वाचनका लागि रास्वपासहित २६ राजनीतिक दल दर्ता

काठमाडौं। निर्वाचन आयोगले आगामी १७ कात्तिकमा रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । उनका अनुसार नेपालको संविधानको धारा २७१ र […]

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड […]

सनातन संस्कृति र पूर्विय दर्शन

हामीले जान्दै,मान्दै पढ्दै पढाउदै सिक्दै सिकाउदै आएको कुनै पनि मूल्य ,मान्यता ,परम्परा धर्मग्रन्थ कुनै पनि शिक्षा  मानवीय हित,जीवन र जगत बिरुद्ध छैनन् र होइनन्  पनि।धर्मो रक्षति रक्षितः परधर्मो भयावह,परान्न भयावह,पराधन भयावह।। सति प्रथा वास्तवमा वेद, उपनिषद्, गीता वा धर्मशास्त्रको मूल शिक्षा होइन, यो पछि केही समाजमा चलाइएको क्रूर परम्परा हो जुन धर्मको नाममा गरिन्थ्यो तर […]

आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।