ए आई र २१ अौ शताब्दी ।

अहिलेका युवाको रोजाइ छ( AI ) हरेक काममा बिज्ञानलाई जोडर हेर्ने ।भएन अहिले ज्योतिषी पनि ए आई,कर्मचारी पनि उहीँ हुदाहुदै हामीले खाने सबै उपभोग्य वस्तु पनि ए आई नहोस् ।मानवीय जीवन र AI बीचको भिन्नता यहाँनेर स्पष्ट हुन्छ। मानिसलाई लक्ष्य आवश्यक हुन्छ किनकि उसको अस्तित्व चेतनासँग गाँसिएको हुन्छ। उसले भविष्यबारे योजना बनाउन सक्छ, उसलाई प्रेम, पीडा, शान्ति वा मुक्ति खोज्ने आकांक्षा हुन्छ। तर AI लाई त्यस्तो आकांक्षा हुँदैन । यसले न त ‘मलाई यो चाहिन्छ’ भन्छ न त ‘यो भन्दा राम्रो छ’ भन्ने अनुभव गर्छ। यो केवल आदेशअनुसार कार्य गर्छ। त्यसैले दार्शनिक दृष्टिबाट भन्नुपर्दा लक्ष्य भनेको चेतनाको विशेषता हो, र चेतना नभएको AI सँग आफ्नो कुनै अन्तिम लक्ष्य हुनै सक्दैन।त्यस कारण समाधानको सबै शस्त्र अस्त्र मानेर यस्ता पछि लाग्ने मान्छेले जीवनमा प्रगति होइन अधोगति तिर पक्कै लाग्न कसैले रोक्न सक्दैन ।यन्त्रमानव ले पनि कुनै कुरामा राम्रो सहयोग गरेको छ तर जीवन र जगत जान्ने माथि उल्लेख गरेको मानवीय जीवनमा अति आवश्यक भावनात्मक सम्बन्धमा यिनले केही परिवर्तनको भूमिका खेल्न सक्दैनन् ।मानिस बिना यिनको अस्तित्व ,काम,केही चल्दैन पनि

__________ बिज्ञापन____________

त्यस कारण ए आई साध्य हो सबै समाधानको उपाय होइन ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
42 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।