प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । दुई नेतावीचकाे भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन । यस अगाडि पुटिनसँग भेट्ने प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल हुन् । उनले सन २०१० […]

समन्वय समितिको बैठक सम्पन्न ।

जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाका विकास निर्माणसंग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख श्री द्रोण खत्रीज्यूको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो। दुई दिनसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रमको बारेमा जानकारी समेत गराइएको थियो।

पर्यटन बर्ष (2025)

पर्यटन भ्रमणबर्ष २०२५ लाई भब्य रुपमा सफल पार्न आज काठमाडौं को होटल मल्लमा आयोजना गरिएको कार्यक्रम को प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री बिष्णु पौडेल रहनु भएको छ।सभापति बन्दिपुर गा पा का अध्यक्ष श्री सुरेन्द्र थापा रहनु भएको छ।सो कार्यक्रममा तनहुँघर भई हाल काठमाडौं मा विभिन्न पेशा र ब्यवसाय गरि रहनुभएका महत्त्वपूर्ण ब्यक्तितब तथा सर्ब साधरण […]

काठमाडौ पोखरा बाटो अबरुद्ध ।

मुग्लिङ-काठमाण्डाै सडक खण्ड अन्तरगत सिम्ले नजिक काेइरालेमा दुर्घटनामा परेकाे ट्रकलाई निकाल्न झण्डै २घण्टा देखि ठप्पै जाम लागेकाे छ । फाेटाे: नवराज देवकाेटा।

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या ६१० पुग्यो

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर […]

भूकम्पको कहर अफगानिस्तान ।

अफगानिस्तानमा गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परि कयौं को मृत्य भएको छ।धेरै मानवीय क्षति हुन गएको छ।धेरै मानिस घरवारविहीन भएका छन।धेरै मानिस घाइते भएको खवर प्राप्त भएको छ।

१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा दुई लाख ३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ […]

देशभरको मौममा बदली, यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह पनि रहेको छ । महाशाखाले हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, […]

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ १६ गते सोमबार । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा […]

गंगा सोनामले हात पारिन् नेपाल आइडल सिजन ६ को उपाधि

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले विजेता बनेकी हुन्। गंगा नेपाल आइडल विजेता बन्ने दोस्रो महिला बनेकी छन्। यसअघि सिजन ३ मा सज्जा चौलागाईं पहिलो महिला विजेता बनेकी थिइन्। […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।