पर्यटन भ्रमणबर्ष २०२५ लाई भब्य रुपमा सफल पार्न आज काठमाडौं को होटल मल्लमा आयोजना गरिएको कार्यक्रम को प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री बिष्णु पौडेल रहनु भएको छ।सभापति बन्दिपुर गा पा का अध्यक्ष श्री सुरेन्द्र थापा रहनु भएको छ।सो कार्यक्रममा तनहुँघर भई हाल काठमाडौं मा विभिन्न पेशा र ब्यवसाय गरि रहनुभएका महत्त्वपूर्ण ब्यक्तितब तथा सर्ब साधरण र।पर्यटन बोर्ड का प्रतिनिधि तथा पत्रकार महासंघ तनहुँका अध्यक्ष लगाएतको पनि कार्यक्रममा उपस्थिति रहेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0