कर्मदा मा वि पुर्कोट पनि शैक्षिक हव बन्दै ।

मंसिर ५ भानु ९ पुर्कोट तनहुँ । मिति २०८२ मंसिर ५ गते शुक्रबारका दिन यस विद्यालयको DLP भवन माथि टस छाना राखी निर्माण भएको भवनको समुद्घाटन तथा विद्यालयमा VAT NEPAL FOUNDATION NETHERLAND बाट विद्यालयलाई खेलकुदका सामग्री हस्तान्तण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका वि.व्य.स. अध्यक्ष दिर्घराज पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो। प्रमुख अतिथि […]
एनपिएलः सुदूरपश्चिमद्वारा पोखरासामु १९४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो । सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको […]
निर्वाचनका लागि ३७ दल दर्ता, एमाले-कांग्रेस बाँकी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए । त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल […]
नेपाली महिलाका लागि म्याडम शब्दको अन्तर्य।

मंसिर ५ काठमाडौं । हाम्राे भाषा,संस्कार ,संस्कृति ,शब्द ,अक्षर र परम्परागत मूल्यमान्यता को धज्जी उडाउन तल्लीन तथाकथित बुद्धिजीवी र डाक्टर उपाधिको खाष्टो र बिल्ला भिरेर बिद्वान जताउन हिडेका को पनि यो लेखले थोरैमात्रमा मतिभ्रष्ट र गति भ्रष्ट हुन बाट रोकेर माथिङ्गलमा दुलो परेर नेपाली भाषाको मायावी ताजा हावाले चेत खुल्नु अनिवार्य छ। यहाँहरु कत्तिको म्याडम(म्याम) […]
एनपीएल २ : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४:०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपीन […]
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ५ गते बुधबार। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क […]