अनन्त सुन्दर बन्दै बागमती नदि ।

मंसिर ७काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा संस्कृतिको प्रतीक बागमती नदीलाई ढलमुक्त, सफा र सुन्दर बनाउन अभियान सुरु गरिएको छ । नगरपालिका, बागमती सफाइ अभियन्ता, स्थानीय बासिन्दा तथा सबै सरोकारवालाको साझा प्रयास एवम् सहकार्यमा पहिलो चरणमा गुहेश्वरी–गोकर्ण खण्डलाई नमुनाको रूपमा विकास गर्ने कार्य अघि बढाइएको छ । गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन नहुँदा नदी प्रदूषित […]
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई हजार ९ सयले वृद्धि भएको हो । महासंघका अनुसार आज बजारमा रु दुई लाख ४४ हजार ६०० रुपैयाँका प्रतितोला सुनको कारोबार भइरहेको छ । गत […]
आजको राशिफल।

मंसिर ७ काठमाडौं । मेष राशि – मनमा हर्ष बढ्ने,आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो भोजमा दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष राशि – समय मध्यम खालको छ।घरायसी काममा समय जानेछ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि बढ्ने छ। मिथुन […]
अनन्त राजाको पक्षमा उर्लियो जनलहर।

मंसिर ७ काठमाडौ । अन्ततः केही मिडियाले आजको राजसंस्थाका पक्षमा उठेको जनलहरलाई देखाउन थालेका छन्—तर सत्य के छ भने, तपाईंहरू हजारौँ युवाको उपस्थितिले नै तिनीहरूलाई मौनता तोड्न बाध्य पारेको हो। आजको प्रदर्शन केवल नाराको भीड थिएन, यो पुस्ताले आफ्नो पहिचान, संस्कार, स्थिरता र सम्मान खोज्दै राष्ट्रप्रति गरेको प्रण थियो। जसरी तपाईंहरू निस्वार्थ भावनाले सडकमा उत्रिनु […]
राजा सबका साझा।नेता भागे राजा भागेनन्। र कहिल्यै भाग्दैनन् पनि।

मंसिर ७ काठमाडौं । नेपालको इतिहासमा पनि राजा पृथ्वीनारायण शाह,त्रिभुवन ,र महेन्द्र सबैभन्दा अग्रस्थानमा छन्।राजा बीरेन्द्र पनि नेपाल र नेपालीका लागि प्रतिकुल कहिल्यै भएनन्।राजा ज्ञानेन्द्रलई प्रारब्धले जबर्जस्ती तीन तीन पटक श्रीपेच पहि-याउन जमर्को गर्दै छ।भाविको लेखा र चित्रगुप्ताको बहिखानामा लेखेपछि कसैले छेकेर,बोकेर,लखेटेर,नारा जुलुस गरेर टार्न सकिदैन । पौडेल बा को राष्ट्रपति प्रारब्ध नै हो।अहिले धेरै […]