मंसिर ७ काठमाडौ ।
अन्ततः केही मिडियाले आजको राजसंस्थाका पक्षमा उठेको जनलहरलाई देखाउन थालेका छन्—तर सत्य के छ भने, तपाईंहरू हजारौँ युवाको उपस्थितिले नै तिनीहरूलाई मौनता तोड्न बाध्य पारेको हो। आजको प्रदर्शन केवल नाराको भीड थिएन, यो पुस्ताले आफ्नो पहिचान, संस्कार, स्थिरता र सम्मान खोज्दै राष्ट्रप्रति गरेको प्रण थियो। जसरी तपाईंहरू निस्वार्थ भावनाले सडकमा उत्रिनु भयो, त्यही ऊर्जा नै आजको असली शक्ति हो। मिडियाले देखोस् वा नदेखोस्, इतिहास भने तपाईंहरूको नामले लेखिँदै छ ,सम्मान तपाईंहरूलाई श्री ५ ज्ञानेन्द्र।
काठमाडौं संवाददाता ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0