गोरखामा रास्वपाको हुरीले बढार्दै ठूलादल।

मंसिर २६ गते शुक्रबार । गोरखा संवाददाता । सिरानचोक ३ गोरखामा रास्वपा पार्टीको वडा भेलामा उर्लियो जनलहर।सिरानचोक ३मा अन्यदलका नेता ,कार्यकर्तालाई दिउँसै लालटिन बालेर खोज्नु पर्ने रास्वपाको दावी।अन्य दल त्यागेर रास्वपा प्रवेशमा घुइँचो ।
नेपाली पञ्चाङ्ग माथिको प्रहारले नेपाली चाडपर्व र संस्कृति घाइते नबनून।
मंसिर २६ गते।शुक्रबार । काठमाडौं । नेपालको धर्म, संस्कृति र परम्परा नाश होइन, विनाश होइन, सर्वनाश गर्नेतिर उन्मुख भइरहेका कुरामा बिद्वान गुरुहरु चिन्तित र मर्महात।पछिल्लो समय नेपाली पञ्चाङ्ग निर्माणकार्य माथि पनि गम्भीर प्रहार चुलिएको छ ।धार्मिक जगतका विद्वान्, ज्योतिर्विद् तथा प्राध्यापक–डाक्टरहरू किन मौन बसेका छन्?पर्व सुधार’को नाममा पूर्वप्रधानमन्त्री डा. भट्टराईको निर्देशनमा २०७० साल असार […]
तनहुँको चर्चित सत्यवती मा वि दमौली स्वर्ण जयन्ती मनाउँदै ।

मंसिर २६ गते शुक्रबार । तनहुँ । नमुना विद्यालय व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले स्वर्णजयन्ती मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी गरेको छ।
आजको राशिफल।

मंसिर २६ गते बुधबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। मान,सम्मान बढ्ने। व्यवसायमा लाभ ,मनमा द्विविधा ,बिद्युतिय साधन बाट लाभ,साथीहरू सहयोगी रहलान, बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन द्विविधामा रहला। मित्र भेट। मिष्ठान्न भोजन देखि टाढै रहनु।।शारीरिक काममा रुचि बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा डर,त्रास रहला,। चौतर्फी लाभ। यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) […]