आजको राशिफल।

मंसिर  २६ गते बुधबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।

मान,सम्मान बढ्ने।   व्यवसायमा लाभ ,मनमा द्विविधा ,बिद्युतिय साधन बाट लाभ,साथीहरू सहयोगी रहलान,

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन द्विविधामा रहला। मित्र भेट। मिष्ठान्न भोजन देखि टाढै रहनु।।शारीरिक काममा रुचि बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा डर,त्रास रहला,। चौतर्फी लाभ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार ।  धनलाभको योग। प्रेमीका सँग भने मन मुटाव होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मन हर्षित होला ।अनुकुल समय छ।। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक यात्रा बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि।सु समचार मिल्ने।  मनमा भय रहला ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

मिष्ठान्न भोजन मिल्ने।  यात्रामा रमाइलो गर्ने योग छ।घरेलु समस्या हटेर जाने।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काम बन्ने  । परिवार को साथ मन खिन्न । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मन खुशी रहला ।  यात्रामा  रुचि बढ्ने।काममा बाधा  छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा अरुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

खुशी  बढ्ने। मन  लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

धन लाभ को योग छ। यात्रामा लाभ  ।  सुखद समचार पनि सुन्नु पर्ला।फलाम जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक लाभ।मित्र भेट ।यात्रामा कष्टकर  हुन सक्छ।  साथीहरू  सहयोगी रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
83 views
सम्बन्धित खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।