मंसिर २६ गते शुक्रबार ।
तनहुँ ।
नमुना विद्यालय व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले स्वर्णजयन्ती मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी गरेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0