हाम्रो पहिचान के हो ?

षौष ४ गते शुक्रबार । तनहुँ । भानुभक्तको आँगनमा जमेको उमङ्ग।कृपया भानु चिन्नुपर्छ।अनि नेपाली भाषा र संस्कृतिलाई चिन्नु पर्छ ।भानुभक्तको पहिचानको लागि हामी भानुवासीको पहिचानको लागि पनि भाषा र बिर्खे टोपी मात्रै भने पनि अनिवार्य बचाउनु पर्छ।सारा नेपाल र नेपालीले पहिला भानुभक्त बुझ्नुपर्छ ।अनि भानुका पहिचान प्रसिद्ध थानीमाइ,पुर्कोट कालिका,गढीमाइ,निर्जला, गढीमाइ,चोककोट,रुपाकोट,मिर्लुङ्गकोट हुँदै नारेश्वरटार, खुर्पाजुङ्टार,बडहरेफाँट,पाँचसय फाँट हुदै […]
पेस्तोल सहित युवा परे पक्राउ ।

पौष ४ गते शुक्रबार । तनहुँ । तनहुँको आँबुखैरेनीबाट कटुवा पेस्तोलसहित बाराका एक युवक पक्राउ दमौली, तनहुँ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. १ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादब रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी […]
आजको राशिफल।

मेष ( चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। काम बन्ने।आर्थिक उन्नति ।रमाइलो यात्राको योग,सामाजिक कार्यमा रुचि बढ्ने। बृष (इ,उ,ए,वो,वा,वि,वु,वे,वो,) आद्यनामानुसार। मनमा उत्साह रहला। मिष्ठान्न भोजन मिल्ने।बादबिवाद देखि टाढै रहनु।।शारीरिक स्फूर्ती बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मनमा उत्साह । लाभको अवसर मिल्ने। यात्रामा सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार । यात्रामा लाभको योग। परिवार सँग रमाइलो होला। […]