आजको राशिफल।

मेष ( चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।

__________ बिज्ञापन____________

काम बन्ने।आर्थिक उन्नति ।रमाइलो यात्राको योग,सामाजिक कार्यमा रुचि बढ्ने।

__________ बिज्ञापन____________

बृष (इ,उ,ए,वो,वा,वि,वु,वे,वो,) आद्यनामानुसार।

मनमा उत्साह  रहला।  मिष्ठान्न भोजन मिल्ने।बादबिवाद देखि टाढै रहनु।।शारीरिक स्फूर्ती बढ्ला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा उत्साह  । लाभको अवसर मिल्ने।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट आंशिक  लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार ।  यात्रामा लाभको योग। परिवार  सँग रमाइलो  होला। ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मनमा द्विविधा    होला ।अनुकूल  समय छैन ।परिवारमा पनि खटपट होला। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक यात्रा बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा समुचित  लाभ रहला। मनोरञ्जनमा क्षेत्र रुचि घट्ने ।  मन अशान्त  रहला ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

परिवारको न मिल्ने।  यात्रामा हानी, व्यवसायमा आंशिक लाभ ।घरेलु समस्याको समाधान।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काममा धैर्य गरे सफलता  मिल्ने । इष्ट  को साथ र सहयोग मिल्ने । । अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ गन्तव्य भेटिने छैन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मन भय रहला । स्वास्थ्यमा ध्यानदिनु। यात्रामा  खर्चको मात्रा बढ्ने।काममा लाभ  छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा अरुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

खुशी  बढ्ने। मन   लाई नियन्त्रणमा  राख्नु।साथीको सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

धन हानी   को योग छ। यात्रामा कष्टकर  होला ।  सु:खद समचार पनि सुन्नु पर्ला।कृषि  जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक   लाभ।अफिसमा  यात्राको अवसर मिल्ने। ।यात्रामा कष्टकर  हुन सक्छ।  साथीहरू सहयोगी   रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
67 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।