हाम्रो पहिचान के हो ?

षौष ४ गते शुक्रबार  ।

__________ बिज्ञापन____________

तनहुँ ।
भानुभक्तको आँगनमा जमेको उमङ्ग।कृपया भानु चिन्नुपर्छ।अनि नेपाली भाषा र संस्कृतिलाई चिन्नु पर्छ ।भानुभक्तको पहिचानको लागि हामी भानुवासीको पहिचानको लागि पनि भाषा र बिर्खे टोपी मात्रै भने पनि अनिवार्य बचाउनु पर्छ।सारा नेपाल र नेपालीले पहिला भानुभक्त बुझ्नुपर्छ ।अनि भानुका पहिचान प्रसिद्ध थानीमाइ,पुर्कोट कालिका,गढीमाइ,निर्जला,
गढीमाइ,चोककोट,रुपाकोट,मिर्लुङ्गकोट हुँदै नारेश्वरटार,
खुर्पाजुङ्टार,बडहरेफाँट,पाँचसय फाँट हुदै चुँदीफाँट पुगेर गाँउको उकालो चढ्न थालेपछि भेटिने प्राकृति सुन्दरता,वन्यजन्तु ,वनस्पति ,यहाँका अहिपनि गाउँमै रमाइरहेका श्रमशील जनता,गाउँको दुख,सहनशीलता, जोश जाँगर ,संस्कृतिलाई अङ्कमाल गर्न र माया ममता देखाउन सके गाउँको समृद्धि र बिकासमा रमाउन सके ,चितिखोला,फाउँदीखोला र चुँदीखोलाको जलशक्ति को उपयोग गरेर टार सिञ्चित गरि हराभरा बनाउन लागि परेमात्र भानु चिनिन्छ नत्र बिर्खे टोपी किनिन्छ।टाउकोमा भिरिन्छ ।हिडिन्छ मात्रै भानुभक्तको सम्मान र भानु नगरवासीको पहिचान बन्न सक्छ त सबैले चिन्तन मनन गरौ।भानुमा रहेका पर्यटकीय स्थल,धार्मिक साँस्कृतिक महत्त्व बोकेका मठ मन्दिर,मस्जिद ,मुस्लिम संस्कार र संस्कृतिको बिकास र पहिचान पनि बिकासका बलिया पूर्वाधार बन्न सक्छन् ।
मगर संस्कृति ,कौडानाँच,(कहिकौरा) / गुरुङको घाँटु,ठाडो भाका र चुड्का नाँच,नेवार को लाखेनाँच,बाहुनको भजन नाँच,बिबिध सांस्कृतिक बिकास गर्न सके समग्रमा भानुभक्तको सम्मान र भानु नगरवासीको पहिचान कहिँ कतै खोज्नु पर्ला र ?

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
173 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।